Posts

माओवादी जनयुद्धको लागि तयार छ सरकार तिम्रो शक्ति छ त माओवादीलाई निर्मुल पार्ने

Image
अरूले के गर्छन् त्यो हामीलाई सरोकार छैन!तर हामी संसदिय ब्यवस्था जरै देखी उखेलेर फ्याक्ने हो! त्यो दिन आउदै छ!अरूले के गर्छन् त्यो हामीलाई थाहा छैन! तर हामी यो राज्य सत्ता धोस्त पारेरै छाड्छौ!चाहे तिमिले गोली हा न चाहे जेल नेल लगाउ चाहे टाउका को मुल्य तो क या जे सुकै गर तर तिम्रो जनता मारा फासिवादी कालो शासन बिरुद्ध हाम्रो सशस्त्र संर्घष जनयुद्ध जारी नै छ!शाषकहरुले समयमा बुझदा उचित होला माअोवादी अाफ्नो ऐजेन्डा दिर्ण छ!हामि हाम्रा जनतालाई सधै भरी गुलाम बनाउन चाहानौ!सधै भरि बिदेशिको भाडा माझेको हेर्ने मन छौन यस्तो गुलाम भएर चिबित हुनु भन्दा बलिदान गर्नु महान हुन्छ! कायर भएर बाच्नु उचित छैन!बिदेशी का गल्ली गल्ली जनताका छोराछोरीलाई शडाएर भाडा माझेर पठाएको टेक्सले सरकारमा बसेका नालायक हरुले मस्ति गरिरहेका छन!जनताका आधारभूत आवश्यकता छोडेर दलाल संसदिय ब्यवस्था का मोत्तियार हरूले नेपाली जनताको मस्तिष्क मा छुरा रोपिरहेका छन !जनताका छोरा छोरीहरूलाई कुठाराघात गर्दै न्यायको लागि आवाज बुलन्द गर्ने शक्ति माथि दमन र प्रतिपात गर्दै छ!जनताका अधिकार सम्मानित र संरक्षित गनुपर्नेमा प्रतिक्रियावादी राजनैत…

माओवाद मरेको छैन नेपालका माओवादी हरुलाई कम्जोर नठाने हुन्छ! दलाल सरकार

Image

पशुपति शर्माको गित पचेन रे दलाल भ्रष्टाचारी सरकारलाई किन लगायो प्रतिबन्ध?

Image
फागुन ५, काठमाडौँ | चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खैलाबैला मच्चिएपछी उक्त गीत गायक शर्माले युटुवबाट हटाएका छन् । गायक शर्माले परिमार्जन सहित उक्त गीत फेरी युटुवमा ल्याउने सामाजिक संजालबाट जानकारी दिएका छन् ।

गायक शर्माले आफ्नो उक्त गीतमा दर्शकले देखाएको सहभागीतालाई हार्दिक आभार ब्यक्त गर्दै आफ्नो गीतको केहि शब्दलाई लिएर विरोध सृजना गर्न खोजिएकाले गीतमा शब्द सहित परिमार्जन गर्ने स्पष्टिकरण दिएका छन् । उनले आफूले राजनिती त्यती गहिराईबाट नबुझेको तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनुहुदैन भन्ने कुरामा सचेत रहेको भन्दै आफ्नो गीतले बिसंगतीलाई ब्यंग्य गरोस भन्ने एकमात्र ध्यय लिएर उक्त गीत तयार पारेको बताएका छन् ।

उनले लेखेका छन् - 'मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असं…

भारतको जम्मु कास्मिरमा अहिलेसम्मकै भिषण आक्रमण, ३९ जना भारतीय सुरक्षाकर्मीको मृत्यु, मृतकको संख्या अझै बढ्न सक्ने

Image
नयाँदिल्ली (एजेन्सी) । भारतको जम्मू–कश्मीरमा बिहीबार आतंकवादी आक्रमण भएको छ । जम्मू–कश्मीर उपत्याकाको पुलवामा जिल्लाको लेथपोरा नजिकैको श्रीनगर–जम्मू राजमार्गमा भारतीय सुरक्षाकर्मी सीआरएफको बसमा आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छने ।आक्रमणमा कम्तिमा ३९ जना सुरक्षाकर्मी मारिएको आजतकले जनाएको छ । आक्रमणमा करिब ४४ जना सुरक्षाकर्मी घाइते भएका छन् । मारिनेको संख्या अँझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।सो राजमार्ग हुँदै चलेको सीरआरएफको बसमा विस्फोट गराइएको भारतीय प्रहरीले जनाएको छ । बसमा ४० भन्दा भरै सुरक्षाकर्मी रहेको बताइएको छ ।३०० किलोमिटरको यो राजमार्ग रणनीतिक रुपमा निकै महत्वपूर्ण मानिन्छ । यो राजमार्गमा सँधै सुरक्षाकर्मीको निगरानी रहन्छ । आक्रमणमा घाइते भएकाहरुलाई आर्मीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई श्रीनगरस्थित आर्मीको अस्पतालमा ल्याइएको बीबीसीले जनाएको छ ।
आक्रमणपछि यो राजमार्ग पूर्ण रुपमा बन्द गरिएको छ । आक्रमण भएको क्षेत्रमा भारतीय सुरक्षाकर्मीको ब्यापक परिचालन गरिएको छ । आक्रमणकारीको खोजीमा सुरक्षाकर्मी जुटेको बीबीसीले जनाएको छ । दुई बसमा सी…

कसैलाई पत्तै भएन माओवादी ले जनयुद्ध घोषणा गरिसक्यो अब के हुन्छ नेपालमा

Image
नेपाल कम्युनिष्ट पार्टी माओवादी ले फागुन १गते जनयुद्ध घोषण गरेको छ!     बाकि समाचार एलाउ छैन!

नेपाल कम्युनिष्ट पार्टी माओवादी ले मनायो देशै भरि २४अौँ जनयुद्ध दिवस

Image
नेपाल कम्युनिष्ट पार्टी माओवादी ले देशै भरि जनयुद्ध दिवस मनाएको छ!पार्टी को केन्द्रीय सरकुलर अनुसार विभिन्न जिल्लाहरु मा जनसभा हरु सम्मपन्न भएका छन!

माओवादी अान्दोलन बाट भागेका भगौडाहरुले क्रान्तिको फुई नलगाउँदा उचित हुन्छ! क,नेपाल

Image
नेपाली जनता अहिले दोहोरो शोषण को जाँतोमुनी पिसिदै छन! सामन्ती शोषकलाई पुजीवादी शोषकले टेवा दिईरहेको छ!भने नेपाल अहिले आफ्नो प्राकृतिक अर्थतन्त्र छोडेर विश्व पुजीवादी अर्थतन्त्र को अधिनमा पर्न गएको हुदाँ यसबाट नेपाल बिकास होईन कि बिनास हुनेछ!जनताका आधारभूत आवश्यकता छोडेर दलाल संसदिय ब्यवस्था का मोत्तियार हरूले नेपाली जनताको मस्तिष्क मा छुरा रोपिरहेका छन !जनताका छोरा छोरीहरूलाई कुठाराघात गर्दै न्यायको लागि आवाज बुलन्द गर्ने शक्ति माथि दमन र प्रतिपात गर्दै छ!जनताका अधिकार सम्मानित र संरक्षित गनुपर्नेमा प्रतिक्रियावादी राजनैतिक शक्तिहरुको संयुक्त सरकारले नेपाली जनतामा युद्धको भारी बोकाउने चल्खेल गरिरहेको छ! यहाँ अधिकार मात्र नभई देशकै राष्ट्रिय स्वाधीनता नै धरापमा परेको छ ! संसदिय ब्यवस्थाका दलालहरूले नेपाली सबै युवा शक्ति लाई बिदेशी भूमिमा पसिना बेचेर आएको पैसाले मनोमानी गरिरहेका छन!जनताका छोरा छोरीहरूलाई मरुभुमिको तातो घाँममा रपाएर मष्त्ति गरिएका छन् गाँउमा बिकास छैन अझै मानिसहरू १७  सताब्दीमा जस्तै छन्!तर यो राज्यलाई मतलब छैन केबल आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ! कि  भनेर हिडिरहेका छन्…